मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमितको संख्या एक करोड १५ लाख ४६ हजार नाघ्यो

कोरोना संक्रमितको संख्या एक करोड १५ लाख ४६ हजार नाघ्यो


नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ५ लाख ३६ हजार बढीको मृ’त्यु भइसकेको छ। 

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृ’त्यु हुनेको संख्या ५ लाख  ३६ हजार ३ सय ३२  पुगेको छ। 

यस्तै एक करोड १५ लाख ४६ हजार ५ सय  ४९  जनामा कोरोना संक्रमण भएको छ । विश्वभर अहिलेसम्म ६५ लाख २६  हजार ७ सय ६५जना निको भइसकेका छन्।