मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुशान्तसिंहको अन्तिम फिल्मको ट्रेलर सार्वजनिक

सुशान्तसिंहको अन्तिम फिल्मको ट्रेलर सार्वजनिक


नया दिल्ली – केही समयअघि आ’त्मह’त्या गरेका बलिउड अभिनेता सुशान्तसिंह राजपूतले अभिनय गरेको अन्तिम फिल्म दिल बेचाराको ट्रेलर सार्वजनिक भएको छ।

ट्रेलरमा क्या’न्सरसँग लडिरहेका दुई बिरामीको कहानी देखाइएको छ। यो फिल्म २४ जुलाईमा रिलिज हुने तय भएको छ।