एजेन्सी – शरीर जोडिएर जन्मिएका संसारकै बढी उमेरका दाजुभाई (जुम्ल्याहा) रोनी र डोनी ग्लेयानको निध’न भएको छ। उनीहरुको ६८ वर्षको उमेरमा नि’धन भएको हो।
उनीहरुले डेटनको एक अस्पतालमा प्रा’ण त्या’गेका छन्। उनीहरुका भाई जिमले निध’नको खबरको पुष्टि गरेका छन्।
यी जुम्ल्याहा दाजुभाइको जन्म २८ अक्टोबर १९५१ मा अमेरिकाको ओहायोमा भएको थियो।
प्रतिक्रिया