काठमाडौं । नोबेल कोरोना भाइरसका कारण भारतमा संक्रमितको संख्या ७ लाख १९ हजार नाघेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण संक्रमण संख्या ७ लाख १९ हजार ६६५ पुगेको छ ।
भारतमा हालसम्म २० हजार १६० कोरोना संक्रमितको मृ’त्यु भइसकेको बीबीसीले जनाएको छ ।
भारतमा अहिले २ लाख ५९ हजार ५५७ कोरोना संक्रमित उपचार गराइरहेका छन् ।
भारतमा हालसम्म ४ लाख ३९ हजार ९४८ कोरोना संक्रमित निको भइसकेका छन् ।
प्रतिक्रिया