मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘साधुपनि चोर हुन्छ सत्तामा पुगेपछि’

‘साधुपनि चोर हुन्छ सत्तामा पुगेपछि’


  • नकुल पौडेल

मानसिकता फोहर हुन्छ सत्तामा पुगेपछि,
साधुपनि चोर हुन्छ सत्तामा पुगेपछि ।

जस्को एकजोर चप्पल पनि छैन खुट्टामा,
उसकै जुत्ता दुईजोर हुन्छ सत्तामा पुगेपछि।

#खैरेनी, नेपाल।