मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाका कारण बिश्वमा साढे ५ बढीको मृ’त्यु

कोरोनाका कारण बिश्वमा साढे ५ बढीको मृ’त्यु


नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर साढे  ५ लाख बढीको मृ’त्यु भएको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृ’त्यु हुनेको संख्या ५ लाख ५१ हजार १ सय ६७  पुगेको छ। 

यस्तै एक करोड २१ लाख ५५ हजार ७५  जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ७० लाख २४ हजार ७ सय ७५ जना निको भइसकेका छन्।