काठमाडौं- पोलिमर नोट घोटाला प्रकरणमा पूर्व गभर्नर तिलक रावलसहित ती犀利士 न जनालाई विशेष अदालतले सफाइ दिने फैसला गरेको छ।
मंगलबार विशेष अदालतले डा. रावलसहित उपेन्द्रकेसरी पौडेल र हिमालय बहादुर पाडेलेलाई सफाइ दिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए।
शिवराज अधिकारी‚ बालेन्द्र रूपाखेती र शान्ति सिंह थापाको इजलाशले सफाइ दिने फैसला सुनाएको हो।
पोलिमर नोट घोटाला प्रकरणमा अख्तियारले रावलसहित तीन जनाविरुद्ध २०७५ पौस ५ गने भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
प्रतिक्रिया