मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली नदिमा नुहाउनेक्रममा अछामकी एक बालिका बेप’त्ता

कर्णाली नदिमा नुहाउनेक्रममा अछामकी एक बालिका बेप’त्ता


सरिता खड्का, अछाम ।

अछाममा एक बालिकी कर्णाली नदिमा बेप’त्ता भएकी छन् ।

कर्णाली नदिमा नुहाउने क्रममा जिल्लाको तुर्माखाँद गाँउपालिका वडा नं. ६ की ललिता बिक बेप’त्ता भएकी अछाम प्रहरीले जनाएको छ ।

भैरवस्थानका प्रदिप कामीकी अन्दाजी ९ बर्षकी छारी शुक्रबार नुहाउने क्रममा बेप’त्ता भएकी प्रहरीको भनाई छ ।

बेप’त्ता भएको खबर पाउनसाथ उनको खोजी कार्यका लागि प्रहरी टोली घट्ना स्थलतर्फ गएको अछाम प्रहरीले जानकारी दिएको छ ।