मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज साउन ६ गते, यी ७ राशीको लागि शुभ रहनेछ

आज साउन ६ गते, यी ७ राशीको लागि शुभ रहनेछ


मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईंको लागि यस दिन प्रतिकूल रहनेछ| सामाजिक मान-प्रतिष्ठामा आँच आउन सक्छ| मानसिक तथा शारीरिक अस्वस्थताको अनुभव हुनेछ| आमाको स्वास्थ्यमा पनि समस्या आउन सक्छ, ध्यान राख्नुहोला| धन हानि हुने सम्भावना रहेको छ|

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईंको लागि यस दिन शुभ रहनेछ| स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ| पारिवारिक सुख-शान्ति कायम रहनेछ| मन प्रफूल्लित रहनेछ| आर्थिक पक्ष मजबूत रहनेछ|

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईंको यस दिन मिश्रीत फलदायी रहनेछ| साथी-भाईसँगको भेटले मन प्रशन्न रहनेछ| कर्यक्षेत्रमा सहकर्मीको साथ मिल्नेछ| निर्धारित कार्य राम्रोसँग पूर्ण हुनेछ| थकान,व्यग्रता एवम प्रशन्नताको मिश्रीत अनुभव हुनेछ|

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईंको लागि यस दिन शुभ रहनेछ| मानसिक तथा शारीरिक रूपले स्वस्थ र प्रफूल्लताको अनुभव हुनेछ| पत्नी सम्बन्धि शुभ खबर प्राप्त हुनेछ| परिवार, प्रियजन एवन साथीहरूबाट खुशी तथा आनन्द प्राप्त हुनेछ|

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईंको लागि यस दिन प्रतिकूल रहनेछ| शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ| व्यर्थको झगडाबाट बच्नुहोला| खर्च बढ्नाले आर्थिक पक्ष कमजोर हुनेछ|

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईंको लागि यस दिन लाभदायक रहनेछ| धन लाभ हुने योग रहेको छ| स्त्री मित्रबाट विशेष लाभ मिल्नेछ| व्यापारमा वृद्धि हुने सम्भावना छ| सन्तानबाट शुभ समाचार प्राप्त हुनेछ| यात्राको योग बन्ने देखिन्छ|

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईंको यस दिन शुभ रहनेछ| पदोन्नतीको योग रहेको छ| परिवारिमा हर्षोल्लासको वातावरण रहनेछ| वैवाहिक जीवन सुखमय रहनेछ| कर्यक्षेत्रमा उच्च पधादिकारीबाट सहयोग मिल्नेछ| सरकारी कार्यमा सफलता मिल्नेछ|

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईंको यस दिन प्रतिकूलतापूर्वक बित्नेछ| व्यवसायमा चुनौती बढ्नेछ| मानसिक तथा शारीरिक स्वास्थ्यमा समस्या आउन सक्छ| अनावश्यक खर्च बढ्नेछ| परिवारमा मनमुटावको वातावरण सिर्जना हुनेछ|

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईंको लागि यस दिन प्रतिकूल रहनेछ| आफ्नो क्रोध तथा वाणीमा संयम राख्नुहोला| शारीरिक तथा मानसिक स्वास्थ्यमा समस्या आउन सक्छ| नयाँ कार्य सुरु गर्न समय शुभ छैन|

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईंको लागि यस दिन शुभ रहनेछ| वाहन तथा सामाजिक मान-सम्मान प्राप्त हुनेछ| स्वास्थ्य राम्रो रहनेछ| धन लाभ हुने सम्भावना रहेको छ| विपरित लिंगीसँगको भेटले मन प्रशन्न रहनेछ| निर्धारित कार्यमा सफलता प्राप्त हुनेछ|

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाईंको यस दिन फलदायी रहनेछ| पारिवारिक सुख-शान्ति कायम रहनेछ| कर्यक्षेत्रमा तपाईंको कार्यको प्रसंशा हुनेछ| मन प्रफूल्लित रहनेछ| सहकर्मीको भरपूर सहयोग मिल्नेछ| धन लाभ हुने योग छ|

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईंको लागि यस दिन प्रतिकूल रहनेछ| शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ| पानीबाट टाडै रहनुहोला| मनमा नकारात्मक सोच आउनेछ| विद्यार्थीको लागि भने दिन शुभ रहेको छ|