मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विपि स्मृति दिवसमा नेविसंघले गर्यो फलफुल वितरण

विपि स्मृति दिवसमा नेविसंघले गर्यो फलफुल वितरण


अछाम ।

३८ औं  विपि स्मृति दिवसको अवसरमा नेबिसंघ क्षेत्रिय कार्य समिती  अछामले बयालपाटा अस्पतालकम उपचाररत बिरामीलाई फलफुल वितरण गरेको छ ।

फलफुल वितरण कार्यक्रममा  नेपाली कांग्रेसका महासमिति सदस्य राजन कुवँर  साँफेबगर नगरपालिका ७ का अध्यक्ष  मिठ्ठुसिंह  भाट  ,नेविसंघ  जिल्ला सदस्य   नारायण शाह , नेविसंघ  क्षेत्रीय कार्यबाहाक अध्यक्ष पदमराज सुवेदी ने वि सघं बिद्यार्थी नेता कुबेर कुवँर , धनराज महता  धिराज खड्का बिमल कुवँर, बेदराज जोशी,  बिनोद खड्का ,भिम खड्का, प्रकाश खड्का, जयन्द्र भुललगायतको सहभागिता रहेको थियो ।

अस्पतालका बिरामीलाई फलफुल वितरण गरेकोमा अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर मन्दिप पाठकले धन्यवाद व्यक्त गर्नु भएको थियो ।