मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट थप एकको मृत्यु, नेपालमा मृतकको संख्या ४३ पुग्‍यो

कोरोनाबाट थप एकको मृत्यु, नेपालमा मृतकको संख्या ४३ पुग्‍यो


काठमाडौं । कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । 

कोरोना संक्रमणबाट मृत्यु हुनेमा वीरगन्जका ७० वर्षीय वृद्ध रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । 

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।