मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा १३ हजार कोरोना संक्रमित निको भए

नेपालमा १३ हजार कोरोना संक्रमित निको भए


काठमाडौं । नेपालमा अहिलेसम्म १३ हजार बढी कोरोना संक्रमित निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांकअनुसार १३ हजार ५३ जना कोरोना निको भएका छन् ।

नेपालमा जम्मा १८ हजार ४८३ जनामा कोरोना देखिएको थियो । तीमध्ये ४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको तथ्यांकअनुसार १८ हजार१८३ जना क्वारेन्टाइनमा रहेका छन् भने त्यसमध्ये पनि पाँचहजार ३८५ जना आइसोलेसनमा रहेका छन् ।