मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशैभर मनसुनी वायुको प्रभाव, ६ वटा प्रदेशमा निरन्तर वर्षा

देशैभर मनसुनी वायुको प्रभाव, ६ वटा प्रदेशमा निरन्तर वर्षा


काठमाडौं – मनसुनी वायुको प्रभावका कारण देशैभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

अहिले बिहान ६ बजे मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै विभागले प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा निरन्तर वर्षा भइरहेको जनाएको हो।

आगामी २४ घण्टा ६ वटा प्रदेशमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।