मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा रुख ढल्दा एक महिलाको ज्या’न ग’यो

अछाममा रुख ढल्दा एक महिलाको ज्या’न ग’यो


अछाम ।

जिल्लामा रुख ढलेर एक महिलाको ज्या’न गएको छ ।

जिल्लाको कमलबजार नगरपालिकामा बाख्रा चराउन गएको बेला शरिर माथि रुख ढलेर एक महिलाको ज्या’न गएको अछाम प्रहरीले जनाएको छ ।

नगरपालिकाको वडा नं. ३ का जगत भुलका श्रीमती २२ बर्षकी देउकला भुलको कालिका बनभेरी डाँडा सामुदायिक बनमा बाख्रा चराउन गएको अवस्थामा जंगलमा सुकेको रुख ढलेर ज्या’न गएको हो ।

उक्त स्थानमा प्रहरी टोली खटेर आवश्यक कानून बमोजिम स्थलगत कार्य भईरहेको अछाम प्रहरीले जनाएको छ ।