मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीतिक सहमतीका नाममा विधान कुल्चिनु हुदैन : कांग्रेस नेता महर

राजनीतिक सहमतीका नाममा विधान कुल्चिनु हुदैन : कांग्रेस नेता महर


काठमाडौँ – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता नैनसिंह महरले राजनीतिक सहमतीका नाममा विधान कुल्चिन नह्ुने बताएका छन् । हरेक बिषयको समाधान मात्र विधान भएको बताउदैं नेता महरले कसैलाई फाईदा पुग्दा राजनीतिक सहमति, घाटा हुँदा विधान भन्ने प्रवृति प्रजातान्त्रिक हुन नसक्ने टिप्पणी गरेका हुन् ।

कसै लाई फाईदा पुग्दा राजनैतिक सहमति ,घाटा हुदा विधान भन्ने प्रवृति प्रजातांत्रिक हुन सक्दैन, नेता महरले सामजिक सञ्जालमार्फत नेता महरले भने । काँग्रेसको प्रदेश समिति न बनाउने र कुनै कुनै भातृ संस्था विधान बाहीर लैजाने कुरामा काँग्रेस केन्द्रीय समितिको किन सर्वसम्मत निर्णय भयो ? लोकतन्त्रलाई उत्तर दिनु पर्दैन ? भन्दैं नेता महरले प्रश्न गरेका छन् ।

काँग्रेसको प्रदेश समिति न बनाउने र कुनै कुनै भातृ संस्था विधान बाहीर लैजाने कुरामा काँग्रेस केन्द्रीय समितिको किन सर्वसम्मत निर्णय भयो ?, नेता महर प्रश्न गर्दै अगाडी लेख्छन्, लोकतन्त्रलाई उत्तर दिनु पर्दैन ?

यस्तो छ नेता महरको फेसबुक स्टाटसः हरेक बिषयको समाधान मात्र विधान हो । कसै लाई फाईदा पुग्दा राजनैतिक सहमति ,घाटा हुदा विधान भन्ने प्रवृति प्रजातांत्रिक हुन सक्दैन।

काँग्रेसको प्रदेश समिति न बनाउने र कुनै कुनै भातृ संस्था विधान बाहीर लैजाने कुरामा काँग्रेस केन्द्रीय समितिको किन सर्वसम्मत निर्णय भयोरु लोकतन्त्र लाई उत्तर दिनु पर्दैन ?