मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट बढी मृत्यु बेहोर्ने १० देशको सुची हेर्नुहोस्

कोरोनाबाट बढी मृत्यु बेहोर्ने १० देशको सुची हेर्नुहोस्


काठमाडौं – कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर २ करोड ११ लाखभन्दा बढी भइसकेको छ। यीमध्ये ७ लाख ६५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका छ। त्यहाँ १ लाख ६८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। संक्रमितको संख्या ५३ लाख नाघेको छ।

यी हुन् कोरोनाबाट बढी मृत्यु हुने १० देश

अमेरिका– १,६८,४४६

ब्राजिल– १,०५,४९०

मेक्सिको– ५५,९०८

भारत– ४९,०३६

बेलायत– ४६,७९१

इटाली– ३५,२३४

फ्रान्स– ३०,४१०

स्पेन– २८,६१७

पेरु– २५,८५६

इरान– १९,४९२