मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा खोलाले बगाएर एकै परिवारका ४ जनाको मृ’त्यु

अछाममा खोलाले बगाएर एकै परिवारका ४ जनाको मृ’त्यु


अछाम – खोलाले बगाएर चारजनाको मृ’त्यु भएको छ ।

अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै घरका चारजनाको मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृ’त्यु हुनेमा पन्चदेवल विनायक नगरपालिका(९ तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, एक वर्षीया आकृति बोहरा र छोरा ७ वर्षीय हेमन्त बोहरा रहेका छन् ।

उनीहरुको खोला तर्ने क्रममा शनिबार साँझ बगेर मृ’त्यु भएको प्रहरीको भनाइ छ ।अनलाइनखबर