मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको रामारोशनमा बाढीको बितण्डा (फोटो फिचर)

अछामको रामारोशनमा बाढीको बितण्डा (फोटो फिचर)


अछाम – जिल्लाको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले १६ घर बगाएको छ ।

अहिलेसम्म ६ जनाको शव भेटिएको र १९ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन् ।

बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ ।

तस्बिरहरु : खेमराज ढुगानाको फेसबुकबाट