अछाम – जिल्लाको रामारोशन गाउँपालिकामा आएको बढीले गर्दा कैलाश खोलाले बगाएर वेपत्ता भएका १७ जनाको परिचय खुलेको छ ।
वडा नम्बर ५ सैनिबजार बाट बगाएका स्थानिय नन्दु साउदको १० जना परिवार सहित सबैको परिचय खुलेको हो ।
जसमा बारला निवासी लालसरा शाह र उनका छोरा हिक्मत शाहको २ जना परिवार, चन्दे साउद, बासु साउद र जोगा साउद रहेका रामारोशन गाउँपालिका अध्यक्ष झन्कर बहदुर साउदले जानकारी दिए ।
उनिहरु मध्य ६ जनाको श’ब दर्ना र एक जनाको मंगलसेनको दयको कैलाश छेउमा फेला परेको हो ।
प्रतिक्रिया