मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा बाढीले १७ जना बेपत्ता, ७ जनाको शब भेटियो, बाँकीको खोजी कार्य जारी

अछाममा बाढीले १७ जना बेपत्ता, ७ जनाको शब भेटियो, बाँकीको खोजी कार्य जारी


अछाम – जिल्लाको रामारोशन गाउँपालिका बाट बहने कैलाश खोलाले धनजन सहित मानबिय क्षति समेत गरेको छ।

खोलामा आएको बाढीले १७ जना बेपत्ता भएका छन्। जसमा ७ जनाको शब् फेला परेको छ।

बाँकिको खोजि कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

बेपत्ता हुनेमा चन्द्र ब साउद, बशुन्धरा साउद, नन्द सिं साउद, गंगा साउद, रुपेस साउद, जाेगा साउद, नबिन साउद, कबिता बुढा साद, अमर ब शाह, पबित्रा शाह, समिर शाह, लालसरा शाहि, बशन्त शाहि, गाैरि शाह, समझना शाह, प्राप्ति साउद र बिमा साउद गरि १७ जना रहेका छन्।