मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता

निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता

सुदूर आज

काठमाडौं– नेकपा एमाले नामक पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।

दल दर्ताका लागि निर्वाचन आयोगमा १२ असारमा निवेदन परेको थियो।

आयोगमा बुधवार नेकपा एमाले पार्टी दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार उक्त पार्टीको निर्वाचन चिह्न उदाउँदो सूर्य छ।

आयोगमा निवेदन दिएको करिब २ महिनापछि उक्त पार्टी दर्ता भएको हो। नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनीषकुमार उपाध्याय छन्।