अछाम – जिल्ला स्थित बयालपाटा असपतालका १९ जनालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
डडेलधुरा उपक्षेत्रिय अस्पतालको प्रयोशालामा गरिएको परिक्षणका क्रममा १९ जनामा संक्रमण देखिएको हो ।
बयालपाटा अस्पतालको विभिन्न बिभागमा कार्यरत स्वास्थ्यकर्म तथा कर्मचारीमा कोरोना भाईरसको संक्रमण पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।
अस्पतालको बिभिन्न बिभागका १९ जनामा कोरोनाको संक्रमण पुष्टी भएको खबर प्राप्त भएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए ।
प्रतिक्रिया