मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या ८ लाख नजिक

विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या ८ लाख नजिक


काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ लाख ९५ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ७ लाख ९५ हजार १३२ को मृत्यु भइसकेको छ । 

हालसम्म संक्रमितको संख्या २ करोड २८ लाख १२ हजार ४९१ पुगेको तथ्यांकमा उल्लेख छ । 

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।