मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२ लाख ४४ हजार कोरोना संक्रमित २४ घण्टामै थपिए

२ लाख ४४ हजार कोरोना संक्रमित २४ घण्टामै थपिए


काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ४४ हजार २२३ कोरोना संक्रमित थपिएका छन् ।

यो अघिल्लो दिनको तुलनामा केही कम हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ७५ हजार ४९९ संक्रमित थपिएका छन् । 

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख ९०६ को ज्यान गइसकेको छ ।

संक्रमितको संख्या २ करोड ३० लाख ५७ हजार २८८ पुगेको छ ।