धनगढी : नेपाली सेनाका पूर्व उपरथी झंकरबहादुर कडायतलाई मातृशोक परेको छ।
उनकी ८१ वर्षीया आमा जयलक्ष्मी कडायतको ८१ वर्षको उमेरमा मंगलबार देहान्त भएको छ।
उनको धनगढी उपहानगरपालिका वडा नम्बर २ सन्तोषी टोलस्थिती आफ्नै घरमा देहान्त भएको हो।
उनको भोली बिहान ८ बजे गोदावरी आर्यघाट लागि शव यात्रा निस्किने परिवारले जनाएको छ।
प्रतिक्रिया