अछाम – उद्योग बाणिज्य संघ अछामका अध्यक्ष महेन्द्र कडायतलाई मातृ शोक परेको छ ।
उनका आमा ८१ वर्षीया आमा जयलक्ष्मी कडायतको ८१ वर्षको उमेरमा मंगलबार देहान्त भएको छ।
उनको धनगढी उपहानगरपालिका वडा नम्बर २ सन्तोषी टोलस्थिती आफ्नै घरमा देहान्त भएको हो।
उनको भोली बिहान ८ बजे गोदावरी आर्यघाट लागि शव यात्रा निस्किने परिवारले जनाएको छ।
मातृ शोक परेका अध्यक्ष कडायतलाइ उधोग बाणिज्य संघ अछामले समबेदना प्रकट गरेको छ। मृतक आमा प्रति श्रदान्जली ब्यक्त गर्दै शोकमा रहेको परिवारलाइ संघका महासचिब बम बहादुर रावलले समबेदना ब्यक्त गरेका छन्।
प्रतिक्रिया