मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अव्यवस्थित फोहोरले दुर्गन्धित मंगलसेन बजार (फोटो फिचर)

अव्यवस्थित फोहोरले दुर्गन्धित मंगलसेन बजार (फोटो फिचर)

सुदूर आज

अछाम । जिल्लाको सदरमुकाम तथा व्यापारिक केन्द्रका रुपमा रहेको मंगलसेन बजारमा फोहर व्यवावस्थापन हुन नसक्दा दुर्गन्धीत बन्न थालेको छ ।

बजारमा आउने नागरिकलाई समेत अव्यवस्थित फोहोरले अप्ठेरो हुने गरेको स्थानियहरु बताउछन् । बजार क्षेत्रमा जथाभाबी फालिएको फोहर व्यावस्थापन नहुदाँ बजार नै दुर्गन्धीत बनेको छ ।

सदरमुकामको सोभा बढाउने शहर नै अव्यवस्थित फोहोरले दुर्गन्धित बनेको हो ।

फोटो : खेमराज ढुंगानाको फेसबुकबाट