मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा अहिलेसम्मकै धेरै एकै दिन ७८ हजार संक्रमित थपिए

भारतमा अहिलेसम्मकै धेरै एकै दिन ७८ हजार संक्रमित थपिए

सुदूर आज

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ७८ हजार ७६१ कोरोना संक्रमित थपिएका छन् । 

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा एकैदिन यति धेरै कोरोना संक्रमित थपिएको यो पहिलो पटक हो । 

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६३ हजार ४९८ पुगेको छ ।   

भारतमा पछिल्लो २४ घण्टामा ९४८ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।  

तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा हालसम्म संक्रमितको संख्या ३५ लाख ४२ हजार ७३३ पुगेको छ ।