मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा झा नियुक्त

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा झा नियुक्त

सुदूर आज

काठमाडौं – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा प्राध्यापक डा. शिवेन्द्र झा नियुक्त भएका छन्। प्रतिष्ठानको नियमावलीबमोजिम झालाई डीन नियुक्त गरिएको हो।

शैक्षिक संकायतर्फका परीक्षा बाहेक सम्पूर्ण शैक्षिक कार्यक्रमहरु संचालनार्थ प्रतिष्ठानको डीनमा १७ भदौ २०७७ देखि लागू हुने गरी तीन वर्षका लागि फरेन्सिक विभागका प्राध्यापक झालाई नियुक्त गरिएको प्रतिष्ठानले जनाएको छ।