मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा कोरोनाबाट ८ लाख ५२ हजार बढीको मृत्यु, संक्रमित २ करोड ५६ लाख माथी

विश्वमा कोरोनाबाट ८ लाख ५२ हजार बढीको मृत्यु, संक्रमित २ करोड ५६ लाख माथी

सुदूर आज

काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ५२ हजार नाघेको छ । 

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख ५२ हजार ७५८ संक्रमितको मृत्यु भइसकेको छ । 

कोरोना संक्रमण बढ्दै जाँदा विश्वभर संक्रमितको संख्या २ करोड ५६ लाख नाघेको छ ।

हालसम्म संक्रमितको संख्या २ करोड ५६ लाख २ हजार ६६५ पुगेको तथ्यांकमा उल्लेख छ ।