मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने नेकपा निर्णय

बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने नेकपा निर्णय


काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले रिक्त पदमा गौतमलाई पठाउने गर्ने निर्णय गरेको हो।

अब बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा मनोनितका लागि गौतमलाई राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ।