मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हसिया प्रयोग श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

हसिया प्रयोग श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

सुदूर आज

अछाम – जिल्लामा हसियाँ प्रयोग गरी आफनै श्रीमतीको ज्यान लिने श्रीमान पक्राउ परेका छन् ।

श्रीमतीको हत्या गर्ने साँफेबगर नगरपालिका वडा नं. १३ बाब्लाका दिपक बहादुर कुँवर प्रक्राउ परेका हुन् ।

अछाम प्रहरीले उनलाई बिहिबार प्रक्राउ गरेको हो ।

आफ्नै श्रीमती धना देवी कुँवरलाई गोठालो गएका बेला घरायसी विवादका कारण हसियाले घाँटीमा प्रहार गरी कुवँरले ज्यान लिएका थिए ।

कुवँरलाई प्रकाउ गरि आवश्यक अनुसन्धान भईरहेको अछाम प्रहरीका सुचना अधिकारी प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले बताए ।