मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा कोरोना : मृत्यु ८ लाख ५९ हजार नाघ्यो, संक्रमित २ करोड ५८ लाख बढी

विश्वमा कोरोना : मृत्यु ८ लाख ५९ हजार नाघ्यो, संक्रमित २ करोड ५८ लाख बढी

सुदूर आज

काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ५९ हजार नाघेको छ । 

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख ५९ हजार १३० संक्रमितको मृत्यु भइसकेको छ । 

हालसम्म संक्रमितको संख्या २ करोड ५८ लाख ८४ हजार ८९५ पुगेको तथ्यांकमा उल्लेख छ ।