अछाम – विनायक प्रहरीले १ सय लिटर अवैद घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ ।
रामारोशन गाउँपालिकाबाट पञ्चदेवल विनायक नगरपालिकामा ल्याउँदै गरेको गरेको अवैद घरेलु मदिरा इलाका प्रहरी कार्यालय विनायकबाट खटिएको प्रहरी गस्ती टोलीले आज बिहान ५ बजे गैरा घर भन्ने ठाउँ नजिकैबाट बरामद गरेको हो ।
मदिरा ओसारपसारमा संगलग्न विनायकका २ जनालाई जरिवाना सहित छोडिएको र उक्त बरामिद मदिरा सरोकारवालाको रोहबरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय विनायकका प्रहरी हवल्दार करन चन्दले जानकारी दिए ।
प्रतिक्रिया