मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५०० भन्दा धेरै कोरोना संक्रमित रहेका जिल्ला यी हुन्

५०० भन्दा धेरै कोरोना संक्रमित रहेका जिल्ला यी हुन्

सुदूर आज

काठमाडौं । कोरोना संक्रमित नरहेका जिल्ला ६ वटा रहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्ला र मुगुमा हाल कोरोना संक्रमितको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ । 

एकपटक कोरोना देखिएर पनि यी जिल्लामा रहेका संक्रमित निको भएका हुन् । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।