मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुग्‍यो, आज ११ जना थपिए

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुग्‍यो, आज ११ जना थपिए

सुदूर आज

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको  छ।