मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

९०२ जनामा संक्रमण पुष्टि

९०२ जनामा संक्रमण पुष्टि

सुदूर आज

काठमाडौं– आज (मंगलबार) देशभर ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १० हजार ६११ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

योसँगै कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ। यीमध्ये सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ छ।

आजको दिन संस्थागत आइसोलेसनमा ८ हजार ५३ जना र होम आइसोलेसनमा ६ हजार ८१५ जना छन्।

पछिल्लो २४ घण्टामा २ हजार २८७ जना संक्रमणमुक्त भएका छन्।

आईसीयूमा १४४ जना र भेन्टिलेटरमा २३ जना छन्।