मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा कोरोनाले मृ’त्यु हुनेको संख्या ९ लाख नजिक

विश्वमा कोरोनाले मृ’त्यु हुनेको संख्या ९ लाख नजिक

सुदूर आज

काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म करिब ९ लाखको ज्या’न गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ज्यान जानेको संख्या ८ लाख ९९ हजार ९१६ पुगेको छ । 

पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ८८० संक्रमितको ज्या’न गएको छ भने २ लाख ५० हजार ३ कोरोना संक्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाकाबाट संक्रमित हुनेको संख्या २ करोड ७७ लाख ३८ हजार १७९ पुगेको छ ।