मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा एक वृद्धको श’व फेला

अछाममा एक वृद्धको श’व फेला

सुदूर आज

अछाम – अछाममा एक वृद्धको श’व फेला परेको छ।

बाजुराको खप्तड छेडेदह गांउँपालिका –४ का ६० वर्षीय दले बोगटीको श’व फेला परेको प्रहरीले जनाएको छ। उनको शव बुढीगंगामा फेला परेको थियो।

मृ’तक बोगटी १९ भदौदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ।