मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधान दिवसको अवसरमा २८९ कै’दी ‘ब’न्दीलाई कै’द मिनाह

संविधान दिवसको अवसरमा २८९ कै’दी ‘ब’न्दीलाई कै’द मिनाह


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कै’दीब’न्दीको कै’द माफी मिनाहा गरेकी छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फे समेतका कै’दीको कै’द भुक्तान हुन बाँकी कै’द माफी मिनाहा गरेकी हुन्।

नेपालको संविधानको धारा २७६, फौ’जदा’री क’सूर (स’जाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौ’जदा’री क’सूर (कै’द कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कै’द माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यस्तै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ र मुलुकी फौ’जदा’री कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामदयाल मण्डल खत्वेलाई अदालतबाट भएको फै’सला बमोजिम लागेको कै’द स’जाय र जरि’वाना समेत माफी गरेको प्रवक्ता दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। रासस