अछाम – जिल्लामा एक बालिकालाई ब’ला’त्का’र गरी फरार भएका युवक प’क्रा’उ परेका छन्।
जिल्लाको तुर्माखाद गाउँपालिका–३ की १६ वर्षीया बालिकालाई भदौ ३ गते जब’रज’स्ती कर’णी गरेको आ’रोप लागेका दैलेखको आठविषे नगरपालिका–२ सिस्नेका २८ वर्षीय लोकेन्द्रबहादुर शाही प’क्रा’उ परेका हुन।
घ’टना भएको दिनदेखि नै फ’रार रहेका उनलाई शनिबार घरबाटै प’क्रा’उ गरेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले बताए।
प’क्रा’उ परेका उनीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















प्रतिक्रिया