दार्चुला –सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र अपी हिमाल गाउँपालिकाको लगानीमा अपी हिमाल गाउँपालिका–४ देखि वडा नं ५ जोड्न निर्माण हुँदै गरेको सिद्ध मकरीकोट पदमार्ग।
हालसम्म एक हजार ४७४ मिटरमा तीन हजार ७०० खुट्किला निर्माण भइसकेको छ भने पदमार्ग सम्पन्न हुँदा आठ हजार २८२ खुट्किला निर्माण हुनेछन्।
मकरीगाडदेखि मकरीकोट हुँदै खाती जोड्ने पदमार्ग निर्माण सम्पन्नपछि स्थानीयलगायत पर्यटकलाई आवतजावतमा सहज हुनेछ। तस्बिर: नरेन्द्रसिह कार्की
प्रतिक्रिया