अछाम – जिल्ला प्रहरी कार्यालय अछामले बहुविवाह मु’द्धामा फरार रहेका पुरुषलाई प’क्रा’उ गरेको छ।
जिल्लाको मेल्लेख गाउँपालिका–१ का ३० वर्षीय नृपबहादुर धामी ४ वर्षपछि प’क्रा’उ परेका हुन।
बहुविवाहमा दो’षी देखिएका धामीलाई २०७३ मंसीर १ गते जिल्ला अदा’लतले एक वर्ष कै’द र ५० हजार जरिवा’ना सुनाएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले बताए।
धामीलाई साँफेबगर नगरपालिका–४ छिपेखोलाबाट प’क्रा’उ गरी जिल्ला अदा’लतमा उपस्थित गराएर कै’द भुक्ता’नका लागि का’रागा’र पठाइएको प्रहरी निरीक्षक अवस्थीले जानकारी दिए।
प्रतिक्रिया