मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाले विश्वमा ९ लाख ७३ हजारको मृ’त्यु

कोरोनाले विश्वमा ९ लाख ७३ हजारको मृ’त्यु


काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा ज्या’न गुमाउनेको संख्या ९ लाख ७३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले ९ लाख ७३ हजार ६५३ संक्रमितको मृ’त्यु भइसकेको छ । 

संक्रमितको संख्या ३ करोड १७ लाख ९८ हजार ३०८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ९८ हजार ८५ संक्रमित थपिएका तथ्यांकमा उल्लेख छ ।