सुर्खेत – कर्णाली प्रदेश अन्तर्गत सामाजिक विकास मन्त्रालय सुर्खेतले ठुलो संख्यामा स्वास्थ्यकर्मीको माग गरेको छ ।
करार सेवामा कर्मचारीको माग गरिएको प्रदेश सरकारले जनाएको छ ।
२८ जना कन्सल्टेन्ट, ११ जना नर्सिङ अधिकृत, ७६ जना स्टाफ नर्स लगायतका विभिन्न पदमा कर्मचारी माग गरिएको हो ।
हेर्नुस् पूरा माग शुचि
प्रतिक्रिया