मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा विश्वमा कोरोनाले ५ हजार ३८० को मृ’त्यु

२४ घण्टामा विश्वमा कोरोनाले ५ हजार ३८० को मृ’त्यु

सुदूर आज

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ३८० कोरोना संक्रमितको ज्या’न गएको छ भने २ लाख ९८ हजार ७७३ संक्रमित थपिएका छन् । 

विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ९ लाख ९१ हजार २२४ संक्रमितको मृ’त्यु भइसकेको छ । 

संक्रमितको संख्या ३ करोड २७ लाख ३० हजार ९४५ पुगेको छ ।