मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट थप ४ जनाको मृ’त्यु

कोरोना संक्रमणबाट थप ४ जनाको मृ’त्यु

सुदूर आज

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृ’त्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार जना कोरोना संक्रमितको मृ’त्यु भएको हो ।

आइतबार कोरोना संक्रमणबाट १० जना र शनिबार ८ जनाको मृ’त्यु भएको थियो ।

हालसम्म कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ४८१  पुगेको छ ।