मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बला’त्का’रका घ’टना निरु’पणका लागि ग’म्भीर कदम चाल्‍न सरकारसँग अपिल

बला’त्का’रका घ’टना निरु’पणका लागि ग’म्भीर कदम चाल्‍न सरकारसँग अपिल


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले महिला हिं’सा, बला’त्कार र ह’त्याका बढ्दो घ’टना निरु’पण र निराकर’णका लागि ग’म्भीर पहल कदमीका लागि सरकारसँग अपिल गरेको छ ।

प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले सोमबार प्रेस विज्ञप्ति जारी गरेर महि’ला हिं’सा, बलात्कार र ह’त्याका बढ्दो घट’ना निरु’पण र निरा’करणका लागि गम्भीर पहलकदमीका लागि सरकारलाई अपिल गरेका हुन् ।

“पछिल्लो दुई महिनामा देशको विभिन्न भागमा बला’त्का’रका घट’ना व्यापक वृद्धि भएको तथ्यलाई ग’म्भीरतापूर्वक लिएर सचेतना, सुरक्षा, गहिरो अनु’स’न्धान र दो’षीलाई का’र्वा’हीको प्रक्रियामा तदारुकता प्रस्तुत गर्न नेपाली कांग्रेस संघीय सरकारलाई आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।