मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस साँफेबगर नगरको बैठक असोज १५ गते बस्ने

कांग्रेस साँफेबगर नगरको बैठक असोज १५ गते बस्ने

सुदूर आज

अछाम । नेपाली काँग्रेस साँफेबगर नगर कार्यसमितिको बैठक असोज १५ गते बस्ने भएको छ ।

यहि असोज १५ गते क्षेत्रिय पार्टी कार्यालयका बस्ने बैठकमा नयाँ कृयाशील सदस्यता बितरण नबिकरणका बिषयमा छलफल हुने नगर कार्य समिती सचिब कृष्ण कुवरले जानकारी दिए ।

असोज १५ गते दिउसो १२ बजे बैठक बस्ने तय भएको कुँवरले जानकारी दिए ।