एकेन्द्र खत्री, अछाम –
जिल्लामा कर्तव्य ज्या’न मु’द्धाका अभि’यु’क्त ७ जनालाई पु’र्प’क्षको लागि का’रागार चलान गरीएको छ । जिल्लाको मंगलसेन नगरपालीका वडा नम्बर १४ कालागाउँका सन्तोष भण्डारीको कु’टपि’टमा संलग्नलाइ का’रागार चलान गरिएको हो।
गत भदौ १६ गते कु’ट’पि’ट बाट गम्भी’र घा’इते भएका भण्डारीको उपचारको क्रममा जिल्ला अस्पताल अछाममा ज्यान गएको थियो ।
कमलबजार नगरपालीका वडा नम्बर ६ हात्तीबाज का भुपेन्द्र शाही समेतका ९ जनाको समुहले भण्डारीलाइ कु’टपि’ट गरेका थिए । उक्त घ’टनामा कर्तव्य ज्या’न मु’द्धामा क’सुरज’न्य कार्य गरेको आ’रोप लागेका २ जना बालकलाई अछाम जिल्ला अ’दाल’तको असोज ८ गतेको आ’देश’ले बाल सुधार गृह सिलगढी डोटीमा पठाईएको छ ।
अन्य ७ जना अ’भि’यु’क्तहरुलाई आज मंगलबारको आदे’शले पुर्प’क्षको लागि जिल्ला कारागार अछाममा पठाईएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए।
प्रतिक्रिया